वन रक्षक तयारी

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

LATEST UPDATE:

latest

Most Important 20 Question and answer for forest guard in nepal

   👉नेपालको सबैभन्दा ठुलो प्राकृतिक सम्पदा कुन हो ?     - वन 👉जैविक विविधताको हिसाबले नेपाल एसियाको कति औ स्थानमा पर्दछ ? - ९ 👉सुगौली...

 



 👉नेपालको सबैभन्दा ठुलो प्राकृतिक सम्पदा कुन हो ? 

 - वन

👉जैविक विविधताको हिसाबले नेपाल एसियाको कति औ स्थानमा पर्दछ ?

-


👉सुगौली सन्धि अघि नेपालको क्षेत्रफल कति थियो ?

- ,०४,९१७ वर्ग कि.मि.

👉नेपालको सर्वप्रथम सुर्योदय हुने ठाउँ कुन हो

- इलामको अन्तुडाँडा

👉नेपाल कुन देशान्तमा पर्छ ?

- पूर्वी देशान्तर

👉प्रकृतिको वरदान, प्रकृतिको कृडास्थल . भनेर नेपालको कुन ठाउँलाई चिनिन्छ ?

- पोखरा

👉(रेड भिलेज) सार्क राष्ट्रकै नमुना गाउँ कहाँ रहेको छ ?

- घलेगाउँ, लमजुङ

👉नेपालको सबैभन्दा बढी हिमाल देखिने ग्रामिण पर्यटकिय स्थल कुन हो ?

- स्याङ्जाको पञ्चासे

👉विश्वको सर्वाधिक उचाईमा रहेको मानव बस्ती कुन हो ?

- डोल्पाको अभिोट

👉नेपालको सबैभन्दा ठुलो चउर कुन हो ?

- चित्लाङको पूरानो भेडा फार्म (मकवानपुर)

👉प्रकाश छेकी बनेको छायालाई के भनिन्छ ?

- ओझेल 

👉विश्व सिमसार दिवस कहिले मनाइन्छ ?

- फेब्रुअरी २ तारीख

👉राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षक को हुन्छ ?

- प्रधानमन्त्री 


👉नेपालमा कति प्रकारका पारीस्थितीक प्रणालीहरू पाइन्छन ?

- ११२

👉नेपालमा वन डढेलो व्यवस्थापन सचेतना कार्यक्रम कहिले मनाइन्छ ?

-चैत्र १ देखी ७ गतेसम्म

👉कोसीटप्पु वन्यजन्तु आरक्ष के का लागि प्रसिद्ध छ ?

 - अर्ना

👉चुरे क्षेत्रको भु-बनोट कस्तो प्रकारको रहेको छ ?

 - कमजोर र कमलो भु-क्षेत्र 

👉पुच्छरको सहायताले रुखमा चढ्ने जनावर कुन हो ?

- काठेभालु

👉तराइदेखी हिमाली क्षेत्रसम्म पाइने चितुवाको प्रजाति कुन हो ?

- ध्वाँसे चितुवा

👉कस्ता वन्यजन्तुलाई नियन्त्रणमा लिनुपर्दछ ?

- घाइते र सङ्कटमा परेका 



No comments

Note: Only a member of this blog may post a comment.